आदरणिय सम्पुर्ण शुभचिन्तक पाठकहरुमा न्यानो अभिबादनका साथ स्वागत गर्दछु !
Latest Articles
जेन जी नया पुस्ताहरुको आवाजहरुलाई सुनौ बुझौ र यो सुन्दर मानव सभ्यतालाई बचाऔँ है
– प्रेम गुरुङ दुबो आदरणीय बिश्वभर छरिएर बस्नु भएका सम्पुर्ण नेपाली दाजु भाई दिदी बहिनीहरु र नया पुस्ताका नानी बाबुहरू, सर्वप्रथम त म जेन-जी उमेरका युवा भाई बहिनीहरुको खवरदारी आवाजलाई मेरो शुभकामना र यस घटनामा दिवंगत हुनु भएका ती निर्दोष ब्यक्ति र शहिदहरू प्रति हार्दिक श्रद्धासुमन र भावपूर्ण श्रद्दान्जली प्रकट गर्दछु र शोक सन्तप्त परिवारहरु…
तमु ( गुरुङ ) हरु बारे मेरो संक्षिप्त दृस्टिकोण
जुन ०९/२०२४ ( १४/०६/०२४)मा काठमाणडौमा भएको Tamu Culture Forum- UK को सेमिनार सन्दर्भमा १५ जुन २०२४ मा फोरमको भाईवर ग्रुपमा ब्यक्त मेरो विचार – अधिबक्ता प्रेम गुरुङ दुबो | कडा परिश्रम र मिहिनेतको लागी धेरै धेरै धन्यबाद र शुभकामना निर्देशक राजु भाई , अनि कार्यक्रम उदघोषिका अनिता नानीकासाथै सम्पूर्ण आदरणीय तमु अभियन्ताज्युहरुमा मेरो न्यानो माया…
नेपालले किन दोहोरो नागरिकता नीति लागु गर्नु पर्छ ?
अधिवक्ता प्रेम गुरुङ्ग “दुवो” नेपालको वर्तमान भूराजनीतिक अवस्था, भूपरिवेष्ठित कठिनाईले गर्दा छिमेकीहरुको पेलाई र हेपाई, वेलायतसँगको मित्रता र सँगतका कारण प्रथम र दोस्रो विश्व युद्धमा सक्रिय भाग लिई लिग अफ नेशन हुदै संयुक्त राष्ट्र संघको निर्माणमा हामी गोर्खालीहरुको पनि महत्वपूर्ण भूमिका र अंग्रेजहरुसँग युद्ध मैदानमा युद्ध गर्दा गर्दै मित्रतापूर्ण समझदारी भई हाम्रा केहि भूभागका साथै…
Get In Touch
- Premgurungdubo@hotmail.com